ओली समूहले भोली सातै प्रदेशमा भेला गर्ने
प्रकासित मिति : २०७७ पुस ७, मंगलवार १४:००
प्रकासित समय : १४:००
काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केपी शर्मा ओली समूहले बुधबार सातै प्रदेशमा गुटगत भेला गर्ने भएको छ ।
आज बालुवाटारमा बसेको ओली समूहको बैठकले बुधबार दिउँसो एक बजे सातै प्रदेशमा एकसाथ भेला गर्ने निर्णय गरेको हो ।
हालै ओलीले असंवैधानिक रुपमा संसद् विघटन गराएसँगै नेकपा फुटको अन्तिम संघारमा पुगेको छ ।