ओलीबिनै स्थायी समिति बैठक सुरु
प्रकासित मिति : २०७७ पुस ५, आईतवार १७:३९
प्रकासित समय : १७:३९
काठमाडौ, प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीबिनै नेकपा स्थायी समिति बैठक सुरु भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा ओली भने सहभागी नभएको एक नेताले जानकारी दिए ।
बैठकमा कार्यकारी अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु मात्रै सहभागी छन् ।