ओलि विरुद्ध सुर्खेतमा नाराबाजी यसरी गरियो पुत्ला दहन (हेर्नुहोस फोटो फिचर)

सुर्खेत, कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगरमा प्रधानमन्त्री केपिशर्मा ओलि विरुद्ध नाराबाजी भएको छ । प्रधानमन्त्री ओलिको सिफारिसमा रास्ट्रपतिले संसद विघटन गरेपछी देशभरी बिरोध प्रदर्शन भयको हो । प्रधानमन्त्री ओलिको अबैधानिक ,अलोकतान्त्रिक निरंकुश कदमले देश संकटमा परेको भन्दै नारावाजी गरिएको हो । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीद्भारा संसद विघटन भएको हो । सयौ नेता कार्यकर्ताको उपस्थितिमा बिरोध प्रदर्शन भयको हो ।यस्ता थिए नाराहरू

नालायक केपि ओलि मुर्दाबाद १ गणतन्त्र बिरोधी हर्कतको प्रतिबाद गरौ १ तानासाही केपि ओलि मुर्दाबाद १ केपि ओलि देश छोड इत्यादी नाराबाजि गर्दै बिरेन्द्रनगर नगरपालिकाको मङ्गलगडी चोकबाट सुरु भयर बिरेन्द्र चोक पुगेर कोण सभामा परिणत भयको थियो ।

कोण सभालाई सुर्खेत युबा संघ तथा बिद्यार्थी नेताहरुले सम्बोधन गरेको थिए । बिरोध प्रदर्शनमा प्रधानमन्त्री केपि ओलिको पुत्ला दहन पनि गरिएको थियो । संसद विघटन फिर्ता नलिय ठूलो मूल्य चुकाउनु पर्ने र थप भोलि देखि चर्को आन्दोलनको कार्यक्रमको घोषण गरिने बताएको छ ।