राप्रपाले पनि बोलायो आकस्मिक बैठक
प्रकासित मिति : २०७७ पुस ५, आईतवार १२:५५
प्रकासित समय : १२:५५
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेपछि राप्रपाले यसबारे आधिकारिक धारणा बनाउन आकस्मिक बैठक बोलाएको छ ।
आइतबार ३ बजेका लागि केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको आकस्मिक बोलाइएको पार्टीका अध्यक्ष कमल थापाले जानकारी दिए ।