प्रचण्ड आफुनिकट नेताहरुसँग छलफलमा

काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफु निकट नेताहरुसँग छलफलमा सुरु गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेपछि नेताहरु झलनाथ खनाल, माधव नेपाल लगायतका नेताहरु खुमलटारमा छलफल जुटेका हुन् ।