प्रधानमन्त्री ओलीद्वारा संसद विघटन गर्न सिफारिस
प्रकासित मिति : २०७७ पुस ५, आईतवार १०:४५
प्रकासित समय : १०:४५
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् ।आइतबार विहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उनले यो सिफारिस गरेका हुन् ।