थप २० संक्रमितको मृत्यु, मृतकको संख्या १६१४ पुग्यो
प्रकासित मिति : २०७७ मंसिर २२, सोमबार १६:१८
प्रकासित समय : १६:१८
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप २० जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १६१४ पुगेको छ ।