नेकपाको स्थायी कमिटि बैठक सुरु

काठमाडौँ, सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने बैठकमा सहभागी भएका छैनन् ।

आजको स्थायी कमिटि बैठकमा दाहाल र ओलीको प्रस्ताबमाथी छलफल हुने भएको छ ।