२४ घण्टामा थप २१ संक्रमितको मृत्यु, मृतकको संख्या १५२९ पुग्यो
प्रकासित मिति : २०७७ मंसिर १६, मंगलवार १६:१०
प्रकासित समय : १६:१०
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप २१ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १५२९ पुगेको छ ।