बीबीसीको प्रभावशाली सूचीमा १८ वर्षीया सपना रोका मगर
प्रकासित मिति : २०७७ मंसिर ९, मंगलवार ११:५४
प्रकासित समय : ११:५४
काठमाडौं, बेवारिसे शव व्यवस्थापन गर्दै आएकी सपना रोका मगर बेलायती प्रसारण संस्था बिबिसीले तयार पारेको २०२० का प्रभावशाली महिलाको सूचीमा परेकी छन्।
म्याग्दीमा जन्मिएकी १८ वर्षीया सपना रोका मगर उक्त सुचिमा परेकी हुन । बीबीसीले मंगलबार सन् २०२० को १०० प्रभावशाली महिलाको सूचि सार्वजनिक गरेको हो ।
यो सूचिमा फिनल्याण्डकी प्रधानमन्त्री, अक्सफोर्ड विश्वविश्वद्यालयले बनाइरहेको नोवेल कोरोना भाइरस कोभिड–१९ विरुद्धको भ्याक्सिनको नेतृत्व गरेकी सारा गिल्बर्ट लगायत छन् ।

