राजमो अध्यक्ष केसीको उपचार खर्च सरकारले व्यहोर्ने
प्रकासित मिति : २०७७ कार्तिक २७, बिहीबार ११:४७
प्रकासित समय : ११:४७
काठमाडौं,राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ। मन्त्रिपरिषद्को आजको बैठकले यस्तो निर्णय गरेको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिएका छन्।
संविधानसभाका सदस्य तथा पूर्वउपप्रधानमन्त्री केसी कोरोना भाइरस संक्रमण भई उपचार गराइरहेका छन्।