पछिल्लो २४ घण्टामा १७ संक्रमितको मृत्यु
प्रकासित मिति : २०७७ कार्तिक २२, शनिबार १६:५२
प्रकासित समय : १६:५२
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १०८७ पुगेको छ ।