थप १८ संक्रमितको मृत्यु, मृतकको संख्या १०५२ पुग्यो
प्रकासित मिति : २०७७ कार्तिक २०, बिहीबार १६:५८
प्रकासित समय : १६:५८
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप १८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १०५२ पुगेको छ ।