जाजरकोटमा काठले च्यापिएर एक बालकको मृत्यु
प्रकासित मिति : २०७७ कार्तिक २०, बिहीबार १६:४०
प्रकासित समय : १६:४०
जाजरकोट, छेडागाड नगरपालिका– ६ का ४ वर्षीय शुभाष न्यौपानेको मृत्यु भएको छ ।
काठले च्यापेर घाइते भएका न्यौपानेको उपचारका लागि नेपालगञ्ज लिँदै गर्दा छेडागाड नगरपालिका–५, बडाबनमा आज मृत्यु भएको हो । समयमै उपचार नपाउँदा उनको मृत्यु भएको हो । नजिक स्वस्थ्य संस्था नहुँदा घाइते बालकको आज मृत्यु भएको हो ।