पछिल्लो २४ घन्टामा नेपालमा कोरोनाबाट थप ५ जनाको मृत्यु
प्रकासित मिति : २०७७ कार्तिक ९, आईतवार १६:३४
प्रकासित समय : १६:३४
काठमाडौँ, नेपालमा पछिल्लो २४ घन्टामा थप ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार थप ५ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट हुनेको संख्या ८ सय ४७ पुगेको छ ।