बिप्लव नेकपा कालिकोटद्भारा बाडीपिडितलाई राहत वितरण

बिप्लव नेकपा कालिकोटले बाडीपिडितलाई राहत वितरण गरेको छ । नेकपाले कोरोना महामारीको बेला समास्यामा परेका बाडीपिडितलाई राहत बितरण गरेको हो ।

बिप्लव नेकपा बदालकाेटले बाडीपिडितलाई राहत वितरण गरेको जनाएकाे छ । नेकपाले कोरोना महामारीको बेला समास्यामा परेका बाडीपिडितलाई राहत बितरण गरेको जनाएकाे हाे  ।

बिप्लव नेकपा निकट जनसाँस्कृतिक महासंघका केन्द्रीय सदस्य तथा बदालकोट इन्चार्ज बिनित जिल्ला सेक्रेटरी रणदिप र बदालकोटका सेक्रेटरी नरदिपको उपस्थितिमा करिब एक दर्जन पिडितलाइ १ बाेराे चामल राहत बितरण गरिएको जनाएकाे छ ।