मन्त्रिपरिषद् बैठक बस्दै
प्रकासित मिति : २०७७ आश्विन २९, बिहीबार १६:५४
प्रकासित समय : १६:५४
काठमाडौं, प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल पुनर्गठन गरेपछि पहिलो मन्त्रिपरिषद् बैठक आज साँझ बस्ने भएको छ ।प्रधानमन्त्री ओलीले साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएका छन्।
प्रधानमन्त्री ओलीले बुधबार साँझ मन्त्रिपरिषद् हेरफेर गरेका थिए। हेरफेरमा तीनजना नयाँ मन्त्रीहरू थपिएका थिए भने दुईजनाको जिम्मेवारी परिवर्तन गरिएको थियो।