डा गोविन्द केसीका मागको सम्बोधन नगरेको भन्दै कांग्रेसको आपत्ति

काठमाडौं, प्रतिपक्षी नेपाली कांग्रेसले अनशनरथ डा गोविन्द केसीका मागको सम्बोधन नगरेको भन्दै आपत्ति जनाएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार विज्ञप्ति सार्वजनिक गर्दै डा केसीसँग सरकारले वार्ता नगरेको भन्दै आपत्ति जनाएका हुन् । विज्ञप्तिमा प्रवक्ता शर्माले प्रश्न गर्दै भनेका छन। 

विज्ञप्तिमा डा। केसीको स्वास्थ्य जटिल बन्दै गएको तर बालुवाटारले बालहठ गरेको भन्दै आपत्ति जनाइएको छ । शर्माले केसीका जाजय आवाजलाई सम्बोधन नगरेर भुल नगर्न सरकारलाई चुनौतिसमेत दिएका छन् ।