५ को प्रदेश सभा बैठक स्थगित

काठमाडौँ, प्रदेश नम्बर  तत्कालका लागि रोकिएको छ ।प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले उठेर विरोध गरेपछि सोमबार दिउँसो २ बजेसम्मका लागि प्रदेश सभाको बैठक स्थगित गरीएको हो ।

सरकारले प्रदेशको अस्थायी राजधानी बुटवललाई सारेर दाङको भालुवाङलाई स्थायी राजधानी बनाउने प्रस्ताव ल्याएको भन्दै कांग्रेसले विरोध गरेको छ ।कांग्रेसका नेता वीरेन्द्र कनौडियाले राजधानी बुटवलबाट दाङ सार्नुको औचित्य पुष्टि गर्न मुख्यमन्त्रीलाई आग्रह गरेका छन् । प्रधानमन्त्री र अर्का अध्यक्षको बैशाखी टेकेर मुख्यमन्त्रीले एकलौटी प्रस्ताव ल्याएको कनौडियाको आरोप छ ।

रुपन्देहीमै अन्तरराष्ट्रिय विमानस्थललगायत महत्वपूर्ण संरचना हुँदाहुँदै राजधानी सार्ने विषय उपयुक्त नभएको जनाउँदै उनले यसलाई सच्चाउनुपर्ने बताए ।