नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु
प्रकासित मिति : २०७७ आश्विन १८, आईतवार १६:३१
प्रकासित समय : १६:३१
नेपालमा पछिल्लो कोरोना संक्रमणको कारण ७ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५३५ पुगेको छ ।नेपालमा थप २ हजार २५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ ।