चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टि झापा सेक्रेटरी मिश्र रिहाई
प्रकासित मिति : २०७७ आश्विन १५, बिहीबार १५:२१
प्रकासित समय : १५:२१
झापा, नेत्र बिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टि झापा जिल्लाका तत्कालिन सेक्रेटरी प्रबिन मिश्र रिहाई भएका छन ।
नेत्र बिक्रम चन्द नेतृत्वको समुहलाई सरकारले प्रतिबन्ध लगाएपछि २०७६ साल भदौ ३० गते झापाबाट मिश्र प्रक्राउ परेका थिए । एक बर्ष लामो जेलजिवन बिताएर २०७७ साल असोज १४ गते धरौटीमा रिहाई भएका हुन । जिल्ला अदालत झापाको आदेशमा ४ लाख धरौटी बुझाएर सेक्रेटरी मिश्र आईतबार झापा कारागारबाट रिहाई भएका हुन ।
पारिवारिक स्रोतका अनुसार कोरोना महामारीकै बिचमा मिश्रलाई रिहाई गरीएको थियो । उनि हाल झापामा रहदै आएका छन ।