खोलामा डुबेर एक युवकको मृत्यु
प्रकासित मिति : २०७७ आश्विन १२, सोमबार १०:४६
प्रकासित समय : १०:४६
रौतहट, एक युवकको खोलामा डुबेर मृत्यु भएकाे छ ।
रौतहटको कटहरिया नगरपालिका वडा ९ डुमरिया गाउँ छेउ मुसहरी टोलका भरत माझीको छोरा वर्ष २८ को किश्वरी माझिको गाउँ छेउमा रहेको झांझ खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
सौच गर्न नजिकै रहेको झाजखोलाको किनारमा गएकोमा घर नफर्किएकोले रातिनै निजको आफन्तले खोजतलास गर्दा फेला परेको थिएन ।