पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु
प्रकासित मिति : २०७७ आश्विन ११, आईतवार १६:२४
प्रकासित समय : १६:२४
काठमाडौं, पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ४७७ पुगेको छ।
पछिल्लो डेढ महिनायता हरेक दिन कोरोना संक्रमितको मृत्यु भइरहेको छ।आजको दिनमा देशभरका आईसीयूमा २२५ जना ३३ जना छन्।पछिल्लो २४ घण्टामा १५ सय ७३ जना संक्रमित थपिएका छन् भने ८८५ जना संक्रमणमुक्त भएका छन्।