निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन रोक्ने निर्णय
प्रकासित मिति : २०७७ आश्विन ६, मंगलवार १४:३३
प्रकासित समय : १४:३३
काठमाडौं, सरकारले निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन रोक्ने निर्णय गरेको छ।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले असोज २४ गते हुने निर्वाचन रोक्ने निर्णय गरेको हो।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सोमबार संघीय सरकारको संघीय मामिला तथा सामान्य प्रशासनलाई पत्र लेख्दै कोरोना भाइरसको महामारी विद्यमान रहेको कारण निर्वाचन स्थगित गर्नुपर्ने माग गरेका थिए