बाँकेमा आइतबार ८ जनामा कोरोना पुष्टि
प्रकासित मिति : २०७७ आश्विन ४, आईतवार १७:४९
प्रकासित समय : १७:४९
नेपालगञ्ज, बाँके। भेरी अस्पताल मा गरीएको परिक्षणमा ४ पुरुष र ४ महिलामा संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ४९ जनाको कोरोना परिक्षण गरीएकोमा नेपालगन्जका ५ र कोहलपुर मेडिकल कलेजका ३ जना गरी ८ जनामा संक्रमण देखिएको हो ।