नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु

काठमाडौँ , नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३९० पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा हालसम्मकै धेरै २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।