खाना पकाउने एलपि ग्यासको मुल्य घट्यो

काठमाडौँ, खाना पकाउने एलपि ग्यास सिलिण्डरको मुल्य घटेको छ । असोज २ गते शुक्रबारबाट लागु हुनेगरी ग्यासको मुल्य घटाइएको हो ।

एलपि ग्यास उद्योग संघ बागमति समितिले उपभोक्तालाई २१ सय रुपैयाँ र कम्पनीले २ हजार रुपौयाँमा खाली सिलिण्डर खरिद गर्न पाउने जानकारी दिएको छ ।

ग्यास सिलिण्डरको मूल्यमा एकरुपता ल्याउने भन्दै संघले बागमति प्रदेश भित्रमात्र सो मुल्य निर्धारण गरेको हो ।