उपत्यकामा २४ घण्टामा थप ६७६ जनामा कोरोना संक्रमण पुष्टि
प्रकासित मिति : २०७७ भाद्र ३०, मंगलवार १६:५२
प्रकासित समय : १६:५२
काठमाडौँ, उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका ५५५ जना, ललितपुरका ३५ जना र भक्तपुरका ८६ जनामा कोरोना संक्रमण देखिएको हो । सोमबार मात्र उपत्यकामा ५१२ जनामा संक्रमण देखिएको थियो ।
पछिल्लो २४ घण्टामा कुन जिल्लामा कति थपिए संक्रमित (विवरण सहित)