हुम्लाको खार्पुनाथ गाउँपालिका–४ का वडाध्यक्षको मृत्यु
प्रकासित मिति : २०७७ भाद्र २६, शुक्रबार १६:५५
प्रकासित समय : १६:५५
सुर्खेत, हुम्लाको खार्पुनाथ गाउँपालिका–४ का वडाध्यक्षको मृत्यु भएको छ।
वडाध्यक्ष लोकजन हमालको उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले जानकारी दिए ।
वडाध्यक्ष हमाल गाउँमा एक्कासी लडेपछि उनको कम्मरदेखि तलको भाग चल्न नसक्ने भएको थियो । आज खार्पुनाथ गाउँपालिकाका सम्पूर्ण सरकारी कार्यालय बन्द हुने अध्यक्ष रावलले बताए ।