पाटन अस्पतालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
प्रकासित मिति : २०७७ भाद्र २६, शुक्रबार ०९:३९
प्रकासित समय : ०९:३९
काठमाडौं, ललितपुस्थित पाटन अस्पतालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
काठमाडौं निवासी ६३ वर्षिय पुरुषको शुक्रबार बिहान ३ बजे उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय, ललितपुरले जनाएको छ ।
ती पुरुषलाई भदौ २४ गते अस्पताल भर्ना गरिएको थियो ।