नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालालाई कोरोना पोजेटिभ

काठमाडौं, नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

आज मंगलबार गरिएको कोरोना परिक्षणमा रिपोर्ट पोजेटिभ आएको उनको सचिवालयले जनाएको छ । कोइरालामा कोरोनाको कुनै लक्षण देखिएको छैन ।