पूर्व, पश्चिम रेलमार्गको ठेक्का रद्ध
प्रकासित मिति : २०७७ भाद्र २३, मंगलवार ११:२०
प्रकासित समय : ११:२०
काठमाडौं, पूर्व, पश्चिम रेलमार्गको काँक्कडभिट्टा(इनरुवा खण्ड निर्माणको विवादित ठेक्का रद्ध भएको छ ।रेल, मेट्रोरेल र मोनोरेल डेभलेपमेन्ट प्रोजेक्टले सूचना जारी गर्दै रेलमार्गको ठेक्का स्थगित भएको जानकारी दिएको हो ।
सरकारले रेलमार्ग निर्माणको लागि जग्गाको मुआब्जा वितरण टुंगो नलाग्दै १०६ किलोमिटरको रेलमार्ग बनाउन ५४ वटा प्याकेजमा ठेक्का आह्वान गरेको थियो ।