कोरोना देखिएपछि जिल्ला अदालत सुर्खेत अनिश्चितकालिन बन्द

सुर्खेत, कर्मचारीलाई कोरोना देखिएपछि जिल्ला अदालत सुर्खेत अनिश्चित कालिन बन्द गरिएको छ।

अदालतले आज सुचना जारी गर्दै भदौ १७ गतेको निणर्य अनुुसार कोरोना जोखिमलाई मध्य नजर गर्दै अदालतबाट प्रदान गरिने सम्पुर्ण सेवाहरु अर्को सुचना जारी नभएसम्म अदालत बन्द रहने उक्त सुचनामा जानकारी गराएको छ ।