उपत्यकामा जारी निषेधाज्ञा पुनः एक साताका लागि थप्ने निर्णय

काठमाडौँ, उपत्यकामा जारी निषेधाज्ञा पुनः एक साताका लागि थप्ने निर्णय गरेको छ ।

आज बसेको काठमाडौं , ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले पुनः एक साताका लागि उपत्यकामा निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।