कोरोना संक्रमण बढेको भन्दै सुर्खेतमा निषेधाज्ञाको समय पुन थपियो
प्रकासित मिति : २०७७ भाद्र ८, सोमबार १७:५५
प्रकासित समय : १७:५५
सुर्खेत, कर्णाली प्रदेशको राजधानि बिरेन्द्रनगर सुर्खेतमा निषेधाज्ञाको समय पुन थप गरिएको छ ।
गत भाद्र १ गतेदेखि जारी निषेधाज्ञा पुन लम्बाएर भाद्र १२ गते राती १२ बजे सम्मा थपिएको हो ।
कोरोना संक्रमितको संख्या बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले सोमबार राती १२ बजेदेखि १२ गते १२ बजेसम्मका लागि निशेषाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताएका छन ।