चार जिल्लामा कोरोना संक्रमितको संख्या सुन्य
प्रकासित मिति : २०७७ भाद्र २, मंगलवार १७:०८
प्रकासित समय : १७:०८
काठमाडौं, मंगलबार नेपालको चार जिल्लामा कोरोना संक्रमितको संख्या शून्य छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार अनुसार मनाङ, मुस्ताङ, हुम्ला र डोल्पामा सक्रिय कोरोना संक्रमित छैनन्।
त्यसैगरी काठमाडौं, पर्सा, रौतहट, महोत्तरी र मोरङमा ५०० भन्दा बढी सक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।