प्रधानमन्त्री ओली,नेकपा अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति देउवाबिच भेटबार्ता

काठमाडौँ, प्रधानमन्त्री केपि शर्मा ओली नेकपा अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच बालुवाटारमा भेटबार्ता भएको छ ।

सभापति देउबाको आज केहीबेरअगाडि प्रधानमन्त्री ओली ,नेकपा अध्यक्ष प्रचण्ड संग भेटवार्ता भएको हो । प्रधानमन्त्रीको सचिबालयका अनुसार केहि संबैधानिक आयोगहरुमा नियुक्तिका लागि सहमति जुटाउन ३ नेताबीच  छलफल  र समसामयिक राजनितिक परस्थितिका बिषयमा छलफल भएको जनाइएको छ ।