रौतहटमा युवकको घाँटी रेटेर हत्या

रौतहट,गरुडा नगरपालिकामा युवकको घाँटी रेटेर हत्या भएको छ । नगरपालिकाको ८ स्थित जिंगडियाका २० वर्षीय निरन्जन रामकाे घाँटी रेटेर हत्या भएको हो ।

घाँटी रेटेर हत्या गरी फोलेको अवस्थामा आइतबार उनको शव भेटिएको गरुडाका प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए ।