भिषण बर्षाले गोठ भत्कायो

नेपालगञ्ज, नेपालगञ्ज उपमहानगरपालिका १९ सुर्जी गाउँमा भिषण वर्षाकोकारण एउटा गोठ भत्कीएको छ ।

 

बुधबार राती परेको अबिरल बर्षाले इस्लाम बेहना र जमिल वेहना दाजुभाईको संयक्त माटोको देवाल भएको खपडाको गोठ पूर्ण रुपमा भत्कीएको हो । वेहना दाजुभाईको संयुक्त गोठमा गाई वस्तु नरहेको कारण गाई वस्तु जोगीएको र अरु भौतिक क्षती भने धेरै भएको बेहनाद्धय दाजुभाईले बताए ।

भारी बर्षाका कारण नेपालगञ्जको जनजिवन अत्यन्त प्रभाबित भएको छ ।