नेपालगन्जमा भेटियो शंकास्पद बेवारिसे बस्तु
प्रकासित मिति : २०७७ श्रावण २९, बिहीबार २२:५७
प्रकासित समय : २२:५७
नेपालगन्ज, बाके नेपालगन्जको बिच बजारमा रहेको त्रिवेणि चोक मोडमा शंकाष्पद बस्तु फेला परेको छ ।
कोरोना भाइरषको महामारीको त्रिवेणी चोकको विच बजारमै संकासपद सुटकेस बेवारिसे रुपमा फेला परेको हो ।
विहिबार वेलुकि अज्ञात व्यक्तिले सुटकेस छोडेर गएको स्थानियले वताएका छन् । सुटकेस छोडेर गए लगत्तै स्थानियले शन्काष्पद बस्तु बम भएको हुनसक्ने भन्दै प्रहरिलाई खबर गरेका छन् ।
तर बेवारिसे सुटकेस भित्र के छ भन्ने अझै पत्ता नलागेको प्रहरीले जनाएको छ ।