भदौ १ गतेदेखि ५ गतेसम्म सुर्खेतमा निषेधाज्ञ जारी

सुर्खेत, सुर्खेत बिरेन्द्रनगरमा भदौ १ गतेदेखि निषेधाज्ञ जारी हुने भएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतद्धारा जारी सुचना अनुसार भदौ १ गतेदेखि निषेधाज्ञ जारी हुने भएको हो ।

कोरोना संक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतले भदौ १ गते बिहानदेखि भदौ ५ गते राति १२ बजेसम जारी गरेको जनाएको छ ।  कोरोना भाइरस राेकथाम र नियन्त्रणका लागि निषेधाज्ञ जारि गरेकाे बताइएकाे छ । 

जिल्ला प्रशासन कार्यालय सुर्खेतले अत्याबश्यक सेवा भने सुचारु हुने जनाएको छ ।