कोरोनाभाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु
प्रकासित मिति : २०७७ श्रावण २८, बुधबार १६:५३
प्रकासित समय : १६:५३
काठमाडौं , पछिल्लो नतिजा अनुसार कोरोनाभाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा काठमाडौंका १, धादिङका १, धनुषाका २, सप्तरीका १, मोरङका १, कपिलवस्तुका १ र बाराका १ जना गरी जम्मा ८ जनाको मृत्यु भएको हो ।
योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए