चन्दननाथमा बन्ने भयो स्मार्ट शौचालय
प्रकासित मिति : २०७७ श्रावण २८, बुधबार २१:०९
प्रकासित समय : २१:०९
जुम्ला, जिल्लाको चन्दननाथ नगरपालिका वडा नम्बर ५ मा स्मार्ट शौचालय निर्माण हुने भएको छ।
नगरपालिकाको वडा नम्बर ५ कालेखोलिमा करिब ८३ लाखको स्मार्ट शौचालय निर्माण हुने नगरप्रमुख कान्तिका सेजुवालले बताइन। कालेखोलिमा बिहिबार उक्त स्मार्ट सौचालयको शिलान्यस गरिएको सेजुवालको भनाई छ।
एस.एन.भि नेपालको आर्थिक सहयोग र फोरएस नेपालको प्राविधिक सहयोगमा बन्न लागेको स्मार्ट शौचालय आन्तरिक र बाह्य प्रयटकहरुले प्रयोग गर्न पाउनेछन् । कर्णाली सन्देशबाट ।