शुक्रबारसम्मका लागि बाँकेमा निषेधाज्ञा लम्बाईयो

नेपालगञ्ज,  बाँके गत १८ गतेदेखी जारी गरीएको निषेधाज्ञाको अवधि पुन लम्बाईएको छ । टोलटोलमै कोरोना संक्रमणको संख्या बढेकोलेभ निषेधाज्ञालाई आउदो शुक्रबार राती १२ बजेसम्मकालागि लम्बाईएका हो ।

मंगलबार बसेको कोभिड १९ जिल्ला संकट ब्यवस्थापन केन्द्र डिसिसीएमसीको बैठकले आगामी शुक्रबारसम्म निषेधाज्ञा बढाउने निर्णय गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङले जानकारी दिए ।

यसअघि सिल गरीएको नेपालगन्ज भने खुल्ने भएको छ ।