काठमाडौंमा थपिए ९० जना कोरोना संक्रमित
प्रकासित मिति : २०७७ श्रावण २५, आईतवार १७:१२
प्रकासित समय : १७:१२
आज आइतबार काठमाडौंमा ९० जना कोरोना संक्रमित थपिएका छन्।त्यसैगरी ललितपुरमा २ जनामा संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा भक्तपुरमा भने संक्रमित थपिएनन्।