काठमाडौंमा थपिए ५९ जना कोरोना पुष्टि
प्रकासित मिति : २०७७ श्रावण २४, शनिबार १६:३८
प्रकासित समय : १६:३८
काठमाडौं,पछिल्लो २४ घण्टामा काठमाडौंसहित उपत्यकाका ३ जिल्लामा ५९ जना संक्रमित थपिएका छन्।
जसमध्ये सबैभन्दा धेरै काठमाडौंका ५६ जना रहेका छन् भने भक्तपुर र ललितपुरका ३–३ जनामा कोरोना पुष्टि भएको हो।