कैलालीमा फरार अभियुक्त ९ वर्षपछि पक्राउ
प्रकासित मिति : २०७७ श्रावण १६, शुक्रबार ००:१०
प्रकासित समय : ००:१०
कैलाली, जबरजस्ती करणी मुद्दाका फरार अभियुक्तलाई ९ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरी फरार विस्रे चौधरीलाई प्रहरीले ९ वर्षपछि पक्राउ गरेको हो ।
२०६७ कार्तिक ४ गते कैलालीको भजनी नगरपालिका ९ बस्ने वर्ष ३४ का चौधरीले २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरी फरार रहेका थिए ।