काठमाडौंमा थपिए ४५ जना कोरोना संक्रमित

काठमाडौं उपत्यकामा आज (बिहीबार) काठमाडौं उपत्यकाका ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

काठमाडौंका ४१ जना, भक्तपुरका २ जना र ललितपुरका २ जनामा संक्रमण पुष्टि भएको हो।