एकदिन पक्कै आउनेछ त्यो समय म पनि जानेछु
प्रकासित मिति : २०७७ श्रावण ९, शुक्रबार २१:५७
प्रकासित समय : २१:५७
जन्मदिने आमा जानेछिन बा गए म पनि जानेछु ,
एकदिन पक्कै आउनेछ त्यो समय म पनि जानेछु ।
जन्मले सुरुवात मृत्युले जिन्दगिको अन्त्य दर्साउँछ,
जिउँदो रहँदासम्म के को मान्नु भय म पनि जानेछु ।
यहिँ पर्खि बसेर र्षौँ बित्यो फिर्ने उसको बाटो हेरेर,
एकदिन रित्तो हुनेछ यो प्रतिछ्यालय म पनि जानेछु ।
गन्तव्य छिचोल्दैमा कहिँ सकिन्छ मान्छे पुर्ण नभैकन,
यसरिनै गर्नुपर्छ अन्तिम यात्राको तय म पनि जानेछु ।