कर्णाली प्रदेशमा साउन १ गते सार्वजनिक बिदा
प्रकासित मिति : २०७७ असार ३१, बुधबार ०८:३४
प्रकासित समय : ०८:३४
सुर्खेत , कर्णाली प्रदेशले साउन १ गते सार्वजनिक बिदा दिने भएकाे छ । साउने सङ्क्रान्तिमा सार्वजनिक बिदा दिने भएको हाे ।
कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मंगलबार सुचना जारी गर्दै १ गते बिदा दिने निर्णय गरेको हो ।